सेल्फी लिऊँ न

- साप्ताहिक संवाददाता

श्रावण १२, २०७४- 

 

सेल्फीकै कारण स्मार्टफोनको क्रेज बढिरहेको छ । अझ फेसबुकमा सजिलै फोटो अपलोड गर्न मिल्ने सुविधा भएपछि सेल्फी, स्मार्टफोन तथा फेसबुक एक–अर्काका पर्यायवाची नै भएका छन् । सेल्फीको क्रेजमा को नहोला ? नेपाली खेलकुदका लोकप्रिय खेलाडी तथा उनीहरूका श्रीमतीबीच पनि सेल्फी वा विफी उत्तिकै लोकप्रिय छ । लाग्छ, खेलाडीहरूका लागि पनि यो निकै रमाइलो कुरा हो । नेपाली खेलाडीहरूका केही सेल्फी तथा विफी :

छोरासँग तेक्वान्दो खेलाडी दिपक विष्ट र आयुषा शाक्य  

 

फुटबलर भरत खवास श्रीमती रुमा अवाले खवास 

 

भारोत्तोलक दम्पती कमल अधिकारी र राज्यलक्ष्मी थापा 

 

क्रिकेट प्रशिक्षक विनोद दास र श्रीमती करुणा केसी   

 

टेबलटेनिस खेलाडी नविता श्रेष्ठ र राजेश महर्जन

 

क्रिकेटर पारस खड्का र श्रीमती प्राप्ती राणा 

 फुटबलर बिशाल श्रेष्ठ श्रीमती इलिसा श्रेष्ठसंग

 

 

 

प्रकाशित :श्रावण १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्