जन्म राईको ‘गोदाबरी वनैमा’

- साप्ताहिक संवाददाता

श्रावण ११, २०७४-

पछिल्लो समय युवा पुस्तालाई लक्षित गरेर गीतसंगीत सार्वजनिक गर्ने प्रचलन बढेको छ । यहि प्रचलनलाई निरन्तरता दिने एउटा नाम थपिएको छ जन्म राई । केही समयअघि सार्वजनिक भएको उनको ‘गोदाबरी वनैमा’ बोलको म्यूजिक भिडियोको अहिले बजारमा राम्रै चर्चा छ ।

राईको स्वर तथा शब्द सृजना र संगीत रहेको उक्त म्यूजिक भिडियोमा स्ट्रकपप समूहको अभिनय रहेको छ । म्यूजिक भिडियोमा जन्म राईकै निर्देशन रहेको छ ।

गोदाबरी वनैमाको म्यूजिक भिडियो :

 

प्रकाशित :श्रावण ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्