आयो स्पार्ककार

- साप्ताहिक संवाददाता

श्रावण १०, २०७४-
विकेण्डमा होस् वा अरू समयमा, यातायातको समस्याले रातबिरात पिरोलिनुभएको छ भने अब पिर गर्नुपर्दैन । चौबीसै घण्टा गाडी अथवा ड्राइभरको सुविधा उपलब्ध गराउँछ स्पार्ककारले ।

यसका लागि तपाईंले स्पार्ककारको फेसबुक पेज (facebook.com/Sparkcar)  लाई लाइक गरेर म्यासेजमा आफ्नो लोकेसन बताए पुग्छ ।

यसबाहेक तपाईंले स्पार्ककारको फोन नम्बर ५१११०९६ तथा ५१११०९७ मा सम्पर्क गरेर कुनै पनि बेला कार अथवा ड्राइभरको सेवा पाउन सक्नुहुनेछ । 

 

प्रकाशित :श्रावण १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्