लिटिल सुपरस्टार

- अनिल श्रेष्ठ

श्रावण ६, २०७४-
लिटिल सुपर स्टार–२०१७ को उपाधि सृजा शाक्य तथा ओमकुमार ठाकुरले जितेका छन् ।

विराटनगरमा गत शनिबार सम्पन्न ग्रान्ड फिनालेमा गल्र्सतर्फको फस्ट रनर्सअप रुविकुमारी ठाकुर र सेकेन्ड रनर्सअप वेदिका केसी घोषित भए भने ब्वाइजतर्फ आकर्ष साह र सुधीर साह क्रमश: फस्ट तथा सेकेन्ड रनर्सअप घोषित भए । 

उक्त प्रतियोगिता दीप भिजन फिल्म एन्ड आर्ट एकेडेमीले आयोजना गरेको हो ।
 

 

प्रकाशित :श्रावण ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्