घामबाट जोगिन ह्याट / क्याप
- साप्ताहिक संवाददाता
श्रावण ५, २०७४
गर्मी मौसममा कडा घामबाट जोगिन क्याप वा ह्याट राम्रो विकल्प हो । सुतीका सादा वा एउटै रङ्गका क्याप अहिले फेसनमा छन् । बजारमा यस्ता क्याप वा ह्याट ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्ममा उपलब्ध हुन्छन् ।
प्रकाशित :श्रावण ५, २०७४
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्