घामबाट जोगिन ह्याट / क्याप

- साप्ताहिक संवाददाता

श्रावण ५, २०७४

गर्मी मौसममा कडा घामबाट जोगिन क्याप वा ह्याट राम्रो विकल्प हो । सुतीका सादा वा एउटै रङ्गका क्याप अहिले फेसनमा छन् । बजारमा यस्ता क्याप वा ह्याट ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्ममा उपलब्ध हुन्छन् ।  

 

प्रकाशित :श्रावण ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्