गर्मीमा हाफ पाइन्ट

- साप्ताहिक संवाददाता

श्रावण ४, २०७४

हाफ पाइन्टमा युवाहरू कुल देखिन्छन् । प्राय: हल्का र कलरफुल रङ्गमा मन पराइने यस्ता हाफ पाइन्ट लिनेन, जिन्स तथा कटन फेब्रिकमा उपलब्ध छन् । हाफ पाइन्टको मूल्य १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म पर्छ ।

तस्बिरहरू : श्रुति श्रेष्ठ

स्रोत : दि ए फेसोनोलोजी, कुपन्डोल तथा भोग, मानभवन, ललितपुर

 

प्रकाशित :श्रावण ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्