रणवीरको सेक्स अभिव्यक्ति

- साप्ताहिक संवाददाता

श्रावण ३, २०७४-

३२ वर्षीय अभिनेता रणवीर सिंह सेक्सका बारेमा खुलेर बोल्ने अभिनेतामा पर्छन् । अभिनेत्री दीपिका पादूकोणका प्रेमिको रूपमा समेत चिनिने रणवीर बेला–बेलामा सेक्ससम्बन्धी अभिव्यक्ति दिएर विवादमा आइरहन्छन् । उनले हालसम्म दिएका सेक्ससम्बन्धी केही बहुचर्चित अभिव्यक्ति :  

- मलाई सेक्स सिम्बोल हुन मनपर्छ (२०१४) 

- म सधैं आफ्नो वालेटमा कण्डोम राख्छु (२०१४) 

- मलाई पर्दामा न्यूड हुन कुनै समस्या छैन (२०११) 

- आमिर वास्तवमा न्यूड भएका होइनन्, तर म त्यस्तो हुन सक्थें (२०१४) 

- म त्यति बेला आफैंलाई कुल महसुस गर्छु, जब केटीहरूले मलाई पिट्छन् (२०१४) 

- सेक्स एउटा निकै सुन्दर र प्राकृतिक प्रक्रिया हो (२०१४) 

- मैले एकभन्दा बढी पटक वन नाइट स्ट्याण्ड लिएको छु (२०१३) 

- म आफ्नो यौनिकताप्रति निकै सहज छु (२०१४) 

- पुरुषहरूले पनि मेरो पिछा गरेका छन् (२०१४) ।  

 

प्रकाशित :श्रावण ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्