बोलबम ड्रेस

- साप्ताहिक संवाददाता

श्रावण १, २०७४

 

आजबाट यो वर्षको साउन प्रारम्भ भएको छ । साउन महिनामा विशेष गरेर बोलबम जानेहरुको ठूलो भिड लाग्ने गर्छ । बोलबम यात्रामा जानेहरुले त्यहि अनुसारको पहिरन पहिरिने गरेका छन् ।

विशेषगरी यो समय गेरु बस्र धारण गरिन्छ । त्यहि अनुसार बोलबम यात्राकै लागि भनेर विभिन्न किसिमका ड्रेसहरु तयार पारिएका छन् । 

पाइने स्थान: लक्ष्मी पूजा पसल, पशुपति मन्दिर परिसर

प्रकाशित :श्रावण १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्