गर्मीमा पुरुष पहिरन : टिसर्ट

- साप्ताहिक संवाददाता

श्रावण १, २०७४-टिसर्ट 

बजारमा ८ सयदेखि १ हजार ५ सय रुपैयाँसम्ममा उपलब्ध टिसर्ट हल्का तथा नीलो र सेतो रङ्गमै बढी चल्छन् । टी, भी तथा राउन्ड नेक एवं पोलो कलरमा उपलब्ध यस्ता टिसर्ट प्लेन तथा मिक्स कलरमा पनि रुचाइन्छ । हाफ, क्वाटर र फुल स्लिभमा खरिद गर्न सकिने यस्ता टिसर्ट विभिन्न रङ्गमा उपलब्ध छन् । 

 

प्रकाशित :श्रावण १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्