गर्मीमा पुरुष पहिरन : टिसर्ट
श्रावण १, २०७४
टिसर्ट
बजारमा ८ सयदेखि १ हजार ५ सय रुपैयाँसम्ममा उपलब्ध टिसर्ट हल्का तथा नीलो र सेतो रङ्गमै बढी चल्छन् । टी, भी तथा राउन्ड नेक एवं पोलो कलरमा उपलब्ध यस्ता टिसर्ट प्लेन तथा मिक्स कलरमा पनि रुचाइन्छ । हाफ, क्वाटर र फुल स्लिभमा खरिद गर्न सकिने यस्ता टिसर्ट विभिन्न रङ्गमा उपलब्ध छन् ।
प्रकाशित :श्रावण १, २०७४
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्