पृष्ठ भेटिएन:

तपाईले खोज्नुभएको पृष्ठ भेटिएन| पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

बेरोजगार शर्लिन

बलिउड
एजेन्सी, आश्विन ३, २०७४
अभिनेत्री शर्लिन चोपडा यतिबेला चलचित्रविहीन अवस्थामा छिन् । उनको हातमा कुनै पनि काम छैन । यद्यपि उनले सामाजिक सञ्जालको आफ्नो सक्रियतालाई घट्न दिएकी छैनन् । हालै मात्र उनले एउटा फोटोसेसन गरिन् । पुरा पढ्नुहोस्

स्वादमार्गको सफर

परिकार
साप्ताहिक संवाददाता , आश्विन ३, २०७४
यात्रामा निस्कदा धेरैलाई धेरै थरिका चिन्ताले सताउन सक्छ । लामो यात्राका बेला साथी, बाटो अथवा अन्य कुरा जस्तै कहाँ गएर के खाने भन्ने पनि धेरैको मनमा लाग्न सक्छ । अथवा स्थान विशेष खानाका बारेमा जानकारी नभएर पनि सामान्य खाना खाएर गन्तव्यमा पुग्न सकिन्छ । आज हामीले देशका विभिन्न स्थानमा पाईने केहि विशेष खानाका बारेमा रिर्पोटिङ गरेका छौंपुरा पढ्नुहोस्

दसैं, नवदुर्गा पूजा र सेलिब्रेटी फेसन

फेसन
राधिका अधिकारी, आश्विन ३, २०७४
दसैंलाई नेपालीहरूले ठूलो पर्वका रूपमा मनाउँदै आएका छन् । दसैं सबैभन्दा लामो र देशभरका सबैजसो जातजातिले मनाउने पर्व हो । दसैंमा विशेष गरेर देवी दुर्गाको उपासना गरिन्छ । विभिन्न शक्ति पीठहरूमा पूजाआजा गरी पशुबलिसमेत दिइने दसैंलाई असत्यमाथि सत्यको विजयको उत्सवका रूपमा मनाइन्छ । पुरा पढ्नुहोस्

पुरुषका दसैं पहिरनको बजार

बजारमा नयाँ
श्रुति श्रेष्ठ, आश्विन ३, २०७४
नेपालीहरूका लागि दसैं विशेष र महत्वपूर्ण हुन्छ । दसैंलाई नयाँ पहिरन लगाउने पर्वका रूपमा समेत लिइन्छ । परिवारका सबै सदस्यका लागि नयाँ पहिरन, जुत्ता आदि किन्नु पनि दसैंको एउटा विशेषता हो । दसैंकै लागि भनेर बजारमा नयाँ–नयाँ डिजाइन एवं शैलीका पहिरन भित्रिदै आएका छन् । पुरा पढ्नुहोस्

गाउँकी मोरी मेलिना

Youtube वाच
साप्ताहिक संवाददाता , आश्विन ३, २०७४
पछिल्लो पुस्तामा उदाएर छोटो समयमै लोकप्रिय बनेकी गायिका हुन् मेलिना राई । यतिबेला त नेपाली फिल्म नगरी अनि संगीत क्षेत्रमा चर्चा चल्छ, मेलिनाको नाम जहाँ जोडिन्छ, त्यो जुनसुकै विषय पनि ‘हिट’ लिस्टमा पर्छ । यतिबेला उनै मेलिनाले स्वर भरेको पछिल्लो गीति एल्बम ‘माया’ यतिबेला दर्शक तथा श्रोतामाझ आएको छ । पुरा पढ्नुहोस्