गर्मीमा सर्ट

- साप्ताहिक संवाददाता

असार ३१, २०७४

सर्ट फर्मल पहिरनका रूपमा सुपरिचित छ । टि–नेक, प्याटर्न, चेक प्रिन्टेड सर्ट अहिले चलेका डिजाइन हुन् भने कोरियन स्टाइलका सर्टको माग पनि उत्तिकै छ । पार्टी तथा अफिस वेयरका रूपमा प्रयोग हुने यस्ता सर्ट बजारमा १ हजारदेखि २ हजार रुपैयाँसम्ममा उपलब्ध छन् । 

प्रकाशित :असार ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्