माण्डवी त्रिपाठीको ‘नाँचे म त’

- साप्ताहिक संवाददाता

असार ३१, २०७४- 

गीतसंगीतका कलाकारका लागि तीज मेला जस्तै लाग्ने गरेको छ । बैशाख नलाग्दै कलाकारलाई तीजको असारे चटारोले छपक्कै छोप्छ । अझ वर्षभरी हराउने कतिपय कलाकार तीजको छेकोमा देखा पर्छन्, मौसमी कलाकारका रुपमा ।

यो वर्ष पनि तीजमा थुप्रै गीत रेकर्ड भएका छन् । अधिकांशका म्यूजिक भिडियो समेत सार्वजनिक भएका छन् । नेपाली लोक गीतसंगीत हुादै चलचित्र पाश्र्व गायनमा समेत जमेकी गायिका माण्डवी त्रिपाठीले  ‘नााचे म त’ बोलको तीज गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

विपिन आचार्यको शब्द/संगीत तथा रहेको गीतमा माण्डवी र नायिका पूजना स्त्रीले अभिनय गरेका छन् । भिडियोमा प्रदीप श्रेष्ठको कोरियोग्राफी रहेको छ । 

नाचे मतको म्यूजिक भिडियो : 

प्रकाशित :असार ३१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्