गर्मी मौसममा गोविन्द र कृष्णको कुल कुल सार्वजनिक

- साप्ताहिक संवाददाता

असार ३०, २०७४-

गीतकार गोविन्दराज शिवाकोटी शब्द रहेको ‘कुल कुल’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक कृष्ण भट्टराईकोस्वर रहेको उक्त गीत गीतिसंग्रह ‘कुलकुल’ भित्र समावेश छ । गीतकार शिवाकोटीले गीत सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताएका छन् । यो गीतले आफ्नो सांगीतिक यात्रामा थप उचाईं दिने उनको भनाई छ । 

कुलकुल, आज फेरी, तिमीलाई नदेख्दा, आज फेरी जस्ता गीत समावेश गरिएका छन् । जसमा शंकर थापा, अर्जुन पोखरेल र धनु ग्याङ्मीले संगीत गरेका छन् । एल्बमलाई डस म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।  

कुल कुलको म्यूजिक भिडियो :

प्रकाशित :असार ३०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्