सेलेब्रेटी विवाहको साता

- साप्ताहिक संवाददाता

असार २४, २०७४-  

यो साता काठमाडौमा दुई सेलिब्रेटि विवाह सम्पन्न भए । अघिल्लो शुक्रवार अभिनेत्री निशा अधिकारी तथा क्रिकेटर शरद भेषवाकर विवाह बन्धनमा बाँधिए भने शनिवार मोहितवंश आचार्य तथा बिन्दु खड्काको विवाह सम्पन्न भयो । 

 

प्रकाशित :असार २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्