दिउँसै डान्स इन डार्क

- साप्ताहिक संवाददाता

असार २३, २०७४

 

शनिबार दिउँसो डान्स पार्टी पुगेर नाच्ने रहर छ भने भोलि शनिबार आयोजना हुने ‘डान्स इन डार्क’मा सहभागी हुन सकिन्छ । दिउँसो नै अँध्यारो वातावरणमा डिजेको तालमा कम्मर मर्काउन चाहनेहरूका लागि यो डान्स पार्टी विशेष अवसर सावित हुनसक्छ । 

स्थान : क्लब भेनिस, सुन्धारा

समय : दिउँसो १ बजेदेखि 

 

प्रकाशित :असार २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्