श्रद्धा प्रसाईं र आयुष रेग्मीको रोमान्स

- साप्ताहिक संवाददाता

असार १९, २०७४-  

दर्पण छायाँ २ बाट फिल्मी अभिनयमा होमिएकी अभिनेत्री एवं मोडल श्रद्धा प्रसाईले टिभिसी एडमा चलेका मोडल आयुष रेग्मीसंग रोमान्स गरेकी छिन् । उनको यो रोमान्स एक गीतको मयूजिक भिडियो मार्फत सार्वजनिक भएको हो । ‘किन किन’ बोलको गीतको म्यूजिक भिडियो मार्फत यि दुई कलाकार जोडीका रुपमा देखा परेका हुन् । 

फिल्मी क्षेत्रका निकै ब्यस्त कोरियोग्राफर कविराज गहतराजका मुख्य सहायक निर्देशक भई काम गरिरहेका शिशिर खातीले उक्त म्यूजिक भिडियोको निर्देशन गरेका हुन । भिडियोलाई सन्तरंज सुवालले खिचेका हुन । सार्वजनिक भिडियोमा मनिश विश्वकर्माको एकल स्वर, संगीत रहेको छ । 

किन किनको म्यूजिक भिडियो : 

प्रकाशित :असार १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्