एन्टिगोनी

- साप्ताहिक संवाददाता

असार १७, २०७४-

अनामनगरस्थित मण्डला नाटकघरमा असार २३ देखि प्राचीन ग्रिसेली नाटककार सोफोक्लिजद्वारा इसापूर्व ४४१ मा लेखिएको नाटक ‘एन्टिगोनी’ मञ्चन हुने भएको छ, जसको निर्देशन राजन खतिवडाले गर्दैछन् ।

सोमनाथ खनाल र विक्रम परियारले अनुवाद गरेको यो नाटकमा सिर्जना सुब्बा, बिजय बराल, विकास जोशी, पशुपति राई, उमेश तामाङ, प्रदीप कुमार चौधरी, सोमनाथ खनाल, रन्जना वली, अनुजा अधिकारी, अनुप न्यौपाने, मिलन कार्की, सुदीप खतिवडा, पुष्कर कार्की, सागर दाहाल आदिले अभिनय गर्नेछन् ।  

 

प्रकाशित :असार १७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्