इद फेसन (फोटो फिचर)

- साप्ताहिक संवाददाता

असार १६, २०७४-
मुसलमान समुदायले मनाउने महान् पर्व इदको अवसर पारेर काठमाडौंमा फेसन सोको आयोजना भएको छ । 


एक महिना लामो ब्रत सम्पन्न भएको खुशीयालीमा मनाइने पर्वलाई थप उल्लासमय बनाउन काठमाडौंमा ‘नमस्ते इद: द हिजाब’ शीर्षकको कार्यक्रम आयोजना गरिएको हो । उक्त अवसरमा एउटा सिक्वेन्सको फेसन शो पनि आयोजना गरियो ।


‘द हिजाब’ शीर्षकको फेसन शोमा मोडलहरुले मुस्लिम समुदायमा प्रचलित आकर्षक पहिरनहरु प्रदर्शन गरियो । फेसन शोको क्रममा मोडलहरुले नुज्हात काजीले डिजाइन गरेका पहिरनहरु प्रदर्शन गरेका हुन् । 

 

प्रकाशित :असार १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्