सेक्सी डिजे अन द फ्लोर

- एजेन्सी

असार १६, २०७४-
पोर्चुगलकी डिजे मारी फरारीलाई संसारकी सेक्सी डिजेहरूको सूचीमा राखिन्छ । फरारीले सिर्जना गरेका गीतहरू पनि उनको आकर्षक सुन्दरता जत्तिकै चर्चित छ । तिनै डिजे मारी फरारीले आज शुक्रबार साँझ आफ्ना अदाहरूका साथ काठमाडौंका युवाहरूलाई नचाउँदैछिन् । 

स्थान : कर्मा लाउञ्ज, युडब्ल्युटिसी, त्रिपुरेश्वर
समय : साँझ ७ बजे 

 

प्रकाशित :असार १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्