सुगमको पहिलो चुम्बन र सेक्स ?

- अनोज रोक्का

असार १५, २०७४-पहिलो गीत

१८ वर्षको उमेरमा । 

पहिलो प्रेम 

कक्षा पाँच पढ्दा ।

पहिलो चुम्बन र सेक्स

श्रीमतीसँगै ।

पहिलो सांगीतिक विदेशयात्रा

सन् २००१ मा कतार ।

सांगीतिक प्रस्तुतिका लागि धेरै पटक गएको देश 

हङ्कङ (आठ पटक)

रिस उठ्दा 

रिस दबाउन मन लाग्दैन, जे लागेको हो भनिहाल्छु । 

सबैभन्दा धेरै माया 

छोरीलाई । 

खुसीको क्षण 

धेरै छन्, त्यसमध्ये पहिलो गीत ‘फेरि त्यो दिन’ले एवार्ड पाउँदा । 

धेरै आँसु बगाउनुपरेको क्षण 

आफ्नो करियर संघर्षको समयमा ।

गीत गाउँदा र संगीत भर्दा ध्यान पुर्‍याउने कुरा

गीतको मेलोडी र शब्द

 

 

प्रकाशित :असार १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्