युरोपमा मालिनी

- साप्ताहिक संवाददाता

असार १२, २०७४-
थिएटर भिलेजको नाट्यकर्मी टोली तीन साता लामो युरोप टुरमा निस्किएको छ ।

युरोपको सबैभन्दा ठुलो अमेच्योर नाट्य संस्थाहरूको छाता संगठनको निम्तोमा उक्त टोलीले त्यहाँ विमल सुवेदी निर्देशित ‘मालिनी : द प्रिन्सेस अफ गार्डेन’ नाटक मञ्चन गर्नेछ ।

प्रसिद्ध भारतीय साहित्यकार रवीन्द्रनाथ टैगोरको नाटक ‘मालिनी’मा आधारित उक्त नाटक बर्लिनलगायत जर्मनीका विभिन्न सहरका सँथै बेल्जियममा समेत मञ्चन हुने थिएटर भिलेजले जनाएको छ ।

 

प्रकाशित :असार १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्