फाइबर टु फेसन

- साप्ताहिक संवाददाता

असार १०, २०७४-

आज शनिबार नेपालमै उत्पादित अर्गानिक बस्तुबाट निर्मित पहिरनहरूको फेसन सो हुँदैछ । फाइबर टु फेसन शिर्षकको उक्त फेसन सोलाई दामी सर्भिसेजले आयोजना गर्दैछ । 

मिति : असार १० गते, शनिबार

स्थान : क्लब डेजा भू, दरबारमार्ग 

समय : साँझ ७ बजेपछि 

आकर्षण : सोज स्टपर  माल्भिका सुब्बा, सुशील श्रेष्ठ, शुभेच्छा खड्का, सिर्जना रेग्मी तथा थाइल्यान्डका मोडल

कोरियोग्राफर : सनिश शाक्य

डिजाइनर : तेञ्जिङ भुटिया, सविता प्रजापति, आकाश श्रेष्ठ, संगीता लिम्बु, रसना श्रेष्ठ

 

प्रकाशित :असार १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्