प्रासल र बन्सिका मिष्टर एण्ड मिस एसइइ

- साप्ताहिक संवाददाता

असार ५, २०७४-

प्रन्सल मगर र बन्सिका गौतमले यो बर्ष आयोजना भएको मिष्टर एण्ड मिस एसइइ अफ द इयर २०१७ को उपाधि हात पारेका छन् । 

रिवन इन्टरटेनमेन्टले आयोजना गरेको यो प्रतियोगितामा प्रन्सल बेष्ट सिंगर तथा बन्सिका व्युटी विथ पर्पस र वेष्ट सिंगर पनि भएकी छिन् ।

प्रतियोगिताको किशोरतर्फ विवेक नगरकोटी भ्यूवर्स च्वाईससहित फष्ट रनर्सअप र निमेष तामाङ वेष्ट डिसीप्लेनसहित सेकेण्ड रनर्सअप भए । त्यसैगरी किशोरीतर्फ सिन्डी बज्राचार्य मिस क्याटवक र मिस व्युटीफूलसहित फष्ट रनर्सअप, एकता चन्द वेष्ट स्पीच सहित सेकेण्ड रनर्सअप तथा मन्दिरा भण्डारी वेष्ट पर्सनालिटीसहित थर्ड रनर्सअप भइन् । 

 

प्रकाशित :असार ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्