अनि देउराली रुन्छ

- साप्ताहिक संवाददाता

जेष्ठ २५, २०७४-

नाटककार मनबहादुर मुखियाको नाटक अनि देउराली रुन्छ–मा आधारित नाटक बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भैरहेको छ ।

जीवन बरालले निर्देशन गरेको उक्त नाटक सन् १९७२ मा पहिलो पटक दार्जीलिङ र त्यसपछि सन् १९७६ मा प्रज्ञा–प्रतिष्ठानमा मञ्चन भएको थियो । नाटकमा निरज सुवेदी, लुनिभा तुलाधर, चन्द्रप्रसाद पाण्डेय, पवित्रा खड्का, अनिल सुब्बा, जान्हवी बोहोरा, सुमन कुइँकेल, सफर पोखरेल आदि कलाकारले अभिनय गरेका छन् । नाटक अनि देउराली रुन्छ असार ५ गतेसम्म मञ्चन हुनेछ । 

 

प्रकाशित :जेष्ठ २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्