आज मिस्टर नेपाल

- साप्ताहिक संवाददाता

जेष्ठ २०, २०७४-

शनिबार यो वर्षको मिस्टर नेपालको छनौट हुँदैछ । 

सहभागी : ३० जना

स्थान : आर्मी अफिसर्स क्लब, भद्रकाली

समय : दिउँसो २ बजेदेखि

कार्यक्रम सञ्चालन : सुशील नेपाल, कला सुब्बा र रोजिन शाक्य

कोरियोग्राफर : दिक्पाल कार्की 

आकर्षण : धीरज राई, मिग्मा शेर्पा र महादेव त्रिपाठी साथमा साल्सा नाच 

आयोजक : एक्सपोज नेपाल डटकम

 

प्रकाशित :जेष्ठ २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्