काठमाडौं सर्कस
जेष्ठ १९, २०७४
नेपाली सर्कस टोली सर्कस काठमाडौंले आज शुक्रबार फन्ड राइजिङ इभेन्ट गर्दैछ । विभिन्न किसिमका एक्रोब्याट्स प्रस्तुत गर्ने सर्कस काठमाडौंको शो हेर्न सपरिवार जाने हो कि ?
स्थान : स्पोर्ट्स हाइवे बार एन्ड लाउन्ज, झम्सिखेल, ललितपुर
समय : साँझ ७ बजेदेखि ८ बजेसम्म
प्रवेश शुल्क : रु. ५००।–
प्रकाशित :जेष्ठ १९, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्