Teej banner

पुल पार्टीमा फेसन र डान्स (फोटो फिचर)

- महेश प्रधान

जेष्ठ ७, २०७४

जेठको उखरमौलो गर्मीको मौका छोपेर आयोजना भएको पुल डान्स पार्टी र फेसन सोमा युवायुवतीहरु खुलेर रमाए । 

इन्टरनेसनल क्लव सानेपामा आयोजना भएको पुल पार्टीमा विभिन्न डिजेको डिजेइङमा युवायुवतीहरु स्विमिङ पुल भित्रै पसेर स्वच्छन्द ढंगले नाचेका थिए । पुल माथी बनाइएको र्‍याममा अभिनेत्री शुभेच्छा थापा लगायत मोडलहरुले स्विम वेयर र समर कलेक्सनका डिजाइनहरु प्रस्तुत गरेका थिए । 

 

प्रकाशित :जेष्ठ ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्