ट्रिप द लाइट

- साप्ताहिक संवाददाता

जेष्ठ ५, २०७४-

गर्मी महिना सुरु भैसके पनि वर्षा भैरहेकाले यस पटक समर पार्टी वा पुल पार्टीहरूको आयोजना त्यति भैरहेको छैन । यसबीच भोलि शनिबार पुल पार्टीको थिममा ‘ट्रिप द लाइट’को सिजन फाइभ सञ्चालन हुँदैछ ।

स्थान/आयोजक : इन्टरनेशनल क्लब, सानेपा, ललितपुर

समय : दिउँसो १२ बजेदेखि

प्रकाशित :जेष्ठ ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्