चिप्लेढुंगामा रमझम

- साप्ताहिक संवाददाता

जेष्ठ ५, २०७४- 

ओपन हाउन रेस्ट्रो एन्ड लाउञ्ज/बार 

चिप्लेढुंगा, पोखरा

विशेष कार्यक्रम : शुक्रबार र शनिबार ।

प्रस्तुति : सुनील थापा, राजा मुखिया, महिपाल लामा, अजुदा थापा, रुबि गौली, अमित गुरुङ, धन गुरुङ, दानबहादुर मगर ।

समय : साँझ ७:३० देखि १०:३० बजेसम्म

परिकार : ओपन मोमो, जम्बो प्राउन, पोर्क चप, स्टिम फिस, मटका बिरयानीका साथै नेपाली, चाइनिज तथा इन्डियन परिकार एवं पेय पदार्थ । 

 

निरमाया दोहोरी साँझ 

चिप्लेढुंगा, पोखरा

विशेष कार्यक्रम : शुक्रबार र शनिबार ।

गायन : इन्द्रा गुरुङ, नीता गुरुङ, युना गुरुङ, सरिता थापामगर, कल्पना आले, जौमाया हिताङ, गंगा सुनार, तारा गोदार, रमा रानामगर, रन्जन गायक, निश्चल दवाडी, सरुन गुरुङ, विवश मगर, सुरज थापा मगर, सुशील गायक, टेकबहादुर क्षेत्री, टस गुरुङ, राकेश गुरुङ तथा सन्जय गायक ।

समय : साँझ ७ बजेदेखि ११ बजेसम्म

परिकार : निरमाया स्पेसल चिकन, मटन, बफका परिकार तथा नेपाली स्वादमा अर्डर अनुसारका विभिन्न खानेकुरा तथा पेय पदार्थ । 

 

प्रकाशित :जेष्ठ ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्