कर्मामा डिजे चिन्क्स
जेष्ठ ५, २०७४
डिजे चिन्क्स पञ्जाबका चर्चित डिजे हुन् । आरएनबी तथा हाउस संगीतमा पोख्त डिजे चिन्क्सले आज शुक्रबार काठमाडौंका पार्टी लभरहरूलाई नचाउने छन् ।
स्थान : कर्मा बार एन्ड लाउञ्ज, युडब्ल्युटिसी, त्रिपुरेश्वर
समय : साँझ ७ बजेदेखि
थप आकर्षण : डिजे सुरेन तथा डिजे रोहित
लाइभ पर्फमेन्स : बिग स्माइल्स
प्रकाशित :जेष्ठ ५, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्