सर्जनाको सलेदो

- साप्ताहिक संवाददाता

जेष्ठ ५, २०७४-

रंगमञ्चकी महिला निर्देशक सिर्जना अधिकारी नाटक ‘सलेदो’ लिएर दर्शकमाझ आउँदैछिन् । आगामी साता मञ्चन हुने यो नाटकका लेखक सुलक्षण भारती हुन् । जेठ १२ गतेदेखि अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन गर्न लागिएको यो नाटकमा सुलक्षण भारती, अंकित खड्का, केनिपा सिंह, इगिहोपो कोइच सुनुवार, आयान खड्का, अनुप न्यौपाने, रोहित पौडेल एवं मिलन कार्कीले अभिनय गर्नेछन् ।

प्रकाशित :जेष्ठ ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्