युट्युबमा नाटक

- साप्ताहिक संवाददाता

जेष्ठ १, २०७४-

गत वर्ष मंसिरमा शिल्पी थिएटरमा एक महिना मञ्चन भएको नाटक ‘चिरिएका साँझहरू’ अब युट्युबमा हेर्न पाइने छ । डा. अभि सुवेदीद्वारा लिखित यो नाटक भक्तपुरको बिस्केट जात्राको पौराणिक कथामा आधारित छ । उक्त नाटकलाई घिमिरे युवराजको निर्देशन गरेको हुन् । नाटक चिरिएका साँझहरूमा पवित्रा खड्का, सुरेश जिसी, इनिशा भट्टराई, सविन कट्टेल, दिवेन कार्की, संगीत पोखरेल, झकेन्द्र बिसी, सुलभ पाण्डे, विवेक तिवारी आदि कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित :जेष्ठ १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्