ट्रिपएडभाइजरमा ठमेलका बार
वैशाख २९, २०७४
संसारभरको रेस्टुराँ, बार, लाउञ्ज, होटल तथा रिसोर्टहरूलाई नियालीरहने तथा तिनका जानकारी समेट्ने ट्रिप एड्भाइजरले ठमेलका यी बारलाई आफ्नो साइटमा समेटेको छ, जहाँ अन्तराष्ट्रिय स्तरको मदिराको स्वाद र सेवा प्राप्त हुने ट्रिप एड्भाइजरले उल्लेख गरेको छ :
पर्पल हेज
वर्ग : रक बार
टम एन्ड जेरी
वर्ग : पब
रेग्गी बार एन्ड क्याफे
वर्ग : पब तथा क्याफे
फटकाठ
स्थान : चाक्सीबारी
वर्ग : बार
एचटुओ
वर्ग : पब तथा क्याफे
जस्मिन
वर्ग : पब तथा क्याफे
नेपाली तपस
वर्ग : बार
होल इन द वाल
स्थान : सातघुम्ती
वर्ग : बार
प्रकाशित :वैशाख २९, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्