भोक लाग्यो

- एजेन्सी

वैशाख २६, २०७४

 

अन्तराष्ट्रिय बक्सिङमा गत साता सम्पन्न एन्थेनी जोसुवा र वाल्दिमिर क्लिचकोभ विचको भिडन्तले ठूलै चर्चा पायो । वेम्लीमा रेकर्ड दर्शकबीच चलेको प्रतिस्पर्धामा जोसुवाले क्लिचकोभलाई नकआउट गरे । यो सफलताले उनलाई आईबीएएफ हेभीवेटको उपाधि दिलायो भने डब्लूबीएको खाली रहेको हेभीवेट उपाधि समेत हस्तान्तरण गर्‍यो । प्रतियोगितापछि घर फर्किएका जोसुवाले डाइनिङ टेबुलमा रहेको खानाको तस्बिर खिच्दै ‘भोक लाग्यो’ भनेर ट्विट गरे । टुइटरमा करिब ११ लाख फलोअर भएका जोसुवाको यो तस्बिरले निकै चर्चा पायो ।

प्रकाशित :वैशाख २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्