साताका तीन विवाह

- साप्ताहिक संवाददाता

वैशाख २५, २०७४-
योसाता मनोरञ्जन क्षेत्रका तीन सेलिब्रेटी वैवाहिक जीवनमा बाँधिएका छन् । केही वर्ष अघि भएको एउटा दुर्घटनाबाट थलिएका पुराना चलचित्रकर्मी पवन मैनालीले यसै साता लक्ष्मी सिवाकोटीसँग परम्परागत विवाह गरेका छन् । यही क्रममा चलचित्रकर्मी राजेन्द्र खड्गीकी कोरियोग्राफर तथा मोडल छोरी रोमी खड्गीले नरेश शाहीसँग लगनगाँठो कसेकी छिन् भने कोरियोग्राफर रोहिया महर्जनले सुरेन महर्जनसँग विवाह गरेकी छिन् ।

प्रकाशित :वैशाख २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्