बारबिक्यु पार्टी

- साप्ताहिक संवाददाता

वैशाख २२, २०७४

केही महिनाअघि मात्र सञ्चालनमा आएको ‘डाइनिङ पार्क रेस्टुराँ एन्ड लाउञ्ज बार’ले हरेक विकेन्डमा बारबिक्यु पार्टी गर्न थालेको छ । शुक्रबार हुने उक्त बारविक्यु पार्टीमा मटन, चिकेन तथा फिसका विभिन्न प्रकारका बारविक्युको स्वाद लिँदै अन्य परिकारहरू पनि चाख्न पाइन्छ ।

स्थान : डाइनिङ पार्क रेस्टुराँ एन्ड लाउञ्ज बार, पुरानो बानेश्वर (एपेक्स नजिकै)

समय : साँझ ६ बजे

प्रकाशित :वैशाख २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्