फेन्टास्टिक फ्राइडे

- साप्ताहिक संवाददाता

वैशाख २२, २०७४

रसियन लेडी डिजे कातुशा स्पोबोडाले आज शुक्रबार काठमाडौंका पार्टीप्रेमीहरूलाई मध्यरातसम्म नचाउने छिन् । रसिया र चीनमा यी डिजेले आफ्ना गीत तथा अन्य संगीत मिक्स गरेर विभिन्न पार्टी सञ्चालन गर्दै आएकी छिन् ।

स्थान : द भिक्ट्री लाउञ्ज, दरबार मार्ग

समय : साँझ ७ बजेदेखि

प्रकाशित :वैशाख २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्