अमिगो क्याफे ग्य्रान्ड ओपनिङ

- साप्ताहिक संवाददाता

वैशाख १५, २०७४-

साथीहरू भेट्ने थलोका रूपमा परिभाषित गरिएको अमिगो क्याफे एन्ड लाउञ्जको आज शुक्रबार विशेष कार्यक्रमसहित ग्य्रान्ड ओपनिङ गरिँदैछ । 

स्थान : नयाँ बानेश्वर

समय : साँझ ८ बजे

आकर्षण : लाइभ म्युजिक तथा डान्स पार्टी ।

 

मि कु लाइभ 

मिकु काठमाडौंको लोक समकालीन संगीत प्रस्तुत गर्ने एक समूह हो । जसले परम्परागत बाजाहरुका साथ संगीत र कवितालाई मिश्रण गरेर प्रस्तुति दिने गरेको छ । 

मिति : वैशाख १५ गते, शुक्रबार

स्थान : क्याफे आमु, कृष्णगल्ली, ललितपुर 

समय : साँझ ६ बजे ।

 

प्रकाशित :वैशाख १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्