युजिकल अफेयर @ मुडस्
वैशाख १५, २०७४
चर्चित कलाकारहरूले आज साँझ थापाथलीको ब्लूबर्ड मलस्थित मुडस् लाउञ्जमा लाइभ प्रस्तुति दिँदैछन् ।
आकर्षण : सुगम पोखरेल, गिरिश खतिवडा, नट्टु शाह तथा म्युजिकपुर ब्यान्ड ।
थप आकर्षण : डिजे निरज तथा जादुगर सुलभ
समय : साँझ ६ बजे
आयोजक : हार्ट प्लिजर इभेन्ट ।
प्रकाशित :वैशाख १५, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्