निशानलाई मन पर्ने सात म्युजिक भिडियो

- कृष्ण भट्टराई

वैशाख १३, २०७४

 

म्युजिक भिडियो सम्पादनमा लामो समयदेखि सक्रिय व्यक्ति हुन्— निशान घिमिरे । झन्डै एक दशकभन्दा लामो समयदेखि भिज्युअल एडिटरका रूपमा सक्रिय निशानले नेपालका प्राय: सबै गायक, गायिका तथा म्युजिक भिडियो निर्देशकका म्युजिक भिडियो सम्पादन गरिसकेका छन् । पोखरामा जन्मिएका यी सम्पादकले मुम्बईमा बालाजी टेलिफिल्म्समा समेत भिज्युअल एडिटरका रूपमा काम गरिसकेका छन् । १६ वर्षको अवधिमा २२ सयभन्दा बढी म्युजिक भिडियो सम्पादन गरिसकेका निशानले आफूलाई मन परेका अन्य भिज्युअल एडिटरद्वारा सम्पादित सातवटा म्युजिक भिडियो यसरी छनोट गरेका छन् :

 

प्रकाशित :वैशाख १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्