गर्मीबाट जोगिन के गर्नुपर्ला ?

- साप्ताहिक संवाददाता

वैशाख ११, २०७४

 

चारैतिर हरियाली बनाउनुपर्छ । घाममा हिंड्नु हुँदैन र चिसो खानपिनमा जोड दिनुपर्छ ।

विवेक रौनियार

एसी बोकेर हिंड्नुपर्ला ।

सुहन

ज्याकेट फुकाल्ने ।

राज बाबु

घामबाट जोगिने । बिहान–बेलुकी मात्र हिंड्ने ।

पूजा रोका

खोला–किनार तथा हरिया डाँडाकाँडा घुम्ने, स्वीमिङ गर्ने तथा चिसो पेयपदार्थ पिउने ।

राज सुवेदी

घाममा नहिंड्ने ।

विजय

पंखामुनि बस्नुपर्छ ।

विजय आचार्य

प्रशस्त पानी पिउनुपर्छ ।

हेम आले

दिउँसो बाहिर नहिंड्ने, हलुका र शीतल कपडा लगाउने । शीतलता दिने स्वस्थकर भोजन खाने, पानी र झोल पदार्थमा जोड दिने, दिनमा एकपटक नुहाउने ।

सोनाम शेर्पा थिम्मि

गर्मी महसुस नगर्नुजस्तो उपयुक्त उपाय अरू केही छैन ।

एम क्षेत्री

शरीरलाई चिसो राख्नुपर्छ । पानी र पानी हुने फलफूल बढी मात्रामा खानुपर्छ ।

मोहन गुरागार्इं

चिसो ठाउँमा बस्नुपर्ला ।

शान्त

दिनभरि घरभित्र पंखाको छेउमा बस्ने ।

अलोन शान

जाडोको प्रतीक्षा गरे भै

गो नि ! रक्स

सम्भव भएसम्म दिनको एकपटक नुहाउने र सकेसम्म बढी पानी पिउने अनि पातला पहिरन लगाउने।

सुधीर भण्डारी

केटाहरू त त्यसै बच्छन् । केटीहरूले होस पुर्‍याउनुपर्छ, किनभने उनीहरूको छाला

कमलो हुन्छ ।

मोहनकृष्ण श्रेष्ठ

चिसो ठाउँमा बस्नुपर्छ ।

हरि

लेकतिर गएर समय बिताउँदा हुन्छ ।

एलेक्स दया

मुस्ताङतिर बसाइँ सर्नुपर्छ ।

खुसी देउजा

पंखा चलाएर बस्नुपर्छ ।

प्रदीप राई

प्रकाशित :वैशाख ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्