विकेण्ड लाइभहरू

- साप्ताहिक संवाददाता

वैशाख ८, २०७४-
शुक्रवारको साँझलाई रमाईलो बनाउन विभिन्न रेष्टुरेन्टहरूले लाईभ ब्याण्डको ब्यवस्था गरेका छन् । 
ग्राहकको चाहना अनुसार अधिकांश रेष्टुरेन्टहरुले खानाको साथै संगीतको मज्जा दिन यि कार्यक्रमहरुको आयोजना गरेका हुन् । आज शुक्रवारहुने केही कार्यक्रमहरु

सनुप पौडेल लाइभ

मिति : वैशाख ८, शुक्रबार
स्थान: एजेज लजिज, फुडकोर्ट, सिटी सेन्टर
समय : साँझ साढे ६ 
आकर्षण : गायक सनुप पौडेल र ब्यान्ड
विशेष परिकार : बिरयानी, मम, सेकुवा आदि । 

 पसपी लाइभ

स्थान : ऐला लाउञ्ज, कुमारीपाटी, ललितपुर
समय : साँझ साढे ६ देखि १० बजेसम्म
आकर्षण : पसपी ब्यान्ड ।

फ्राइडे डिलाइटस्

मिति : वैशाख ८ गते, शुक्रबार
समय : साँझ ५ बजेदेखि साढे ९ बजेसम्म
स्थान : सेफ हाउस रिसोर्ट, गोठाटार, काठमाडौं
आकर्षण : ट्रिएड ब्यान्ड ।

प्रकाशित :वैशाख ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्