इबेजामा सेक्सी डिजे

- साप्ताहिक संवाददाता

वैशाख ८, २०७४-

थाइल्यान्डकी सुन्दरी एवं सेक्सी डिजे डेजी डारिनले आज शुक्रबार काठमाडौंका पार्टी लभरहरूबीच प्रस्तुति दिँदैछिन् । सन् २०११ मा १८ वर्षको उमेरदेखि डिजेइङ गरिरहेकी डिजे डेजी आफ्नो अदा देखाउँदै हिप हाउस, टेक हाउस तथा इलेक्ट्रो हाउस म्युजिक घन्काएर पार्टीप्रेमीहरूलाई घन्टौसम्म नचाउन खप्पिस छिन् । उनले अमेरिकाको लसएञ्जल्सका प्राय: सबै क्लबमा डिजेइङ गरिसकेकी छिन् ।

मिति : वैशाख ८ गते, शुक्रबार (आज) 

स्थान : इबेजा लाउञ्ज, ठमेल

समय : साँझ ७ बजे

थप आकर्षण : द साइन ब्यान्ड, डिजे फिन्जोक, डिजे पुनित तथा डिजे नोर्छेन ।

प्रकाशित :वैशाख ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्