योग शिविरमा मलाइका

- एजेन्सी

वैशाख ५, २०७४- 

छुट्टी पाउनेबित्तिकै बलिउडकर्मीहरू अचेल प्रकृतिको काखमा रमाउन थालेका छन् जहाँ स्वस्थ रहने उपायका साथै मानसिक शान्ति पनि मिल्छ । अक्षयकुमार, ऋषि कपुर, रणधीर कपुर हालसालै त्यस्ता स्थानमा पुगेका थिए । होलीको लामो बिदाका क्रममा अभिनेत्री मलाइका अरोरा पनि एउटा रिसोर्टमा पुगिन् जहाँ उनले स्पा तथा योगको आनन्द लिँदै शुद्ध हावाको मज्जा समेत प्राप्त गरिन् । उक्त रमाइलो क्षणको तस्बिर मलाइकाले सामाजिक सञ्जालमा समेत शेयर गरेकी छिन् । 

 

प्रकाशित :वैशाख ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्