गायक राजेशपायल राईको लभमन्त्र

- साप्ताहिक संवाददाता

वैशाख ३, २०७४-  

  • एक–अर्कामा शंका गर्दै नगर्ने । कुनै कुरामा शंका लाग्यो भने बरु निर्धक्क सोध्ने । त्यो कुरा तेस्रो व्यक्तिसँग गर्दै नगर्ने ।
  • मायामा सम्मानको ठूलो भूमिका हुन्छ । एक–अर्काको कामको कदर एवं सम्मान गरिरहनुपर्छ । 
  • एक–अर्कालाई कुनै तेस्रो वा चौथो व्यक्तिसँग कहिल्यै तुलना गर्नु हुँदैन ।
  • एउटा कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ– मायालाई कहिल्यै पैसासँग दाँज्नु हुँदैन । पैसाको धाक लगाउनु पनि राम्रो हुँदैन । 
  • कतै घुम्न जाँदा उनको रुचिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । 
  • उनको प्रशंसा गर्ने, नहोच्याउने । 
  • उनको परिवारका सदस्यहरूलाई इज्जत दिने । आफूले इज्जत दिए मात्र आफूलाई पनि इज्जत प्राप्त हुन्छ । 

 

प्रकाशित :वैशाख ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्