फेसन आइकन–२

- साप्ताहिक संवाददाता

वैशाख २, २०७४-  

ब्ल्यूरे प्रोडक्सनद्वारा पोखरामा आयोजित फेसन आइकन सिजन–२ को महिलातर्फको उपाधि अनुजा राईले जितेकी छिन् । सो प्रतियोगितामा दिव्यानी सिंह फस्ट रनर्सअप भइन् भने वर्षा रानाभाट सेकेन्ड रनर्सअप । यसैगरी पुरुषतर्फको उपाधि अनिष गुरुङको पोल्टामा गयो । फस्ट रनर्सअपमा प्रबल गुरुङ तथा सेकेन्ड रनर्सअपमा संकल्प परियारले सफलता हात पारे ।

प्रकाशित :वैशाख २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्