जियोनी

- साप्ताहिक संवाददाता

चैत्र २७, २०७३-
चिनियाँ स्मार्टफोन ब्रान्डकै रूपमा लोकप्रिय जियोनीले नेपाली बजारमा उत्तिकै आक्रामक व्यापार गरिरहेको छ । मध्यमवर्गीय प्रयोगकर्ताका लागि जियोनीका सेटले नेपालमा पनि राम्रै चर्चा कमाइरहेका छन् । मध्यमस्तरीय मूल्यका कारण जियोनीले नेपालमा मात्र नभै एसियाली देशहरूमै आफ्नो अलग बजार तयार गरेको छ । पहिलो चरणमा जियोनीले ५ वटा मोडलका स्मार्टफोन तथा २ वटा फिचर फोन नेपाली बजारमा उपलब्ध गराएको थियो जसमध्ये जियोनी पी फाइभ डब्लू तथा जियोनी एफ १०३ लोकप्रिय भए ।

प्रकाशित :चैत्र २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्