मध्यमवर्गमा प्रिय जेडटीईको प्रवेश

- साप्ताहिक संवाददाता

चैत्र २६, २०७३-
अमेरिकाको क्यालिफोर्नियामा डिजाइन हुने जेडटीइका स्मार्टफोन अहिले युरोपेली तथा अमेरिकी बजारमा पनि रुचाइएका छन् । नेपाली उपभोक्ताहरूमा पनि यसले आफ्नो प्रभाव जमाइसकेको छ । यही वर्ष मात्र नेपाली बजारमा भित्रिएको यो फोन न्यूनदेखि उच्च आय भएका आम उपभोक्ताप्रति लक्षित छन् । जेडटीईको ब्लेड एस–७ नेपालमा धेरैको रोजाइमा परेको छ । 

प्रकाशित :चैत्र २६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्