गेस्ट्रो रन वे
चैत्र २५, २०७३
गेस्ट्रो रनवे एउटा ग्य्रान्ड फेसन तथा म्युजिक इभेन्ट हो । वर्ष ०७३ को अन्तिम साँझ अर्थात् चैत ३१ गते आयोजना हुने यो इभेन्टमा नेपालका चर्चित मोडल, सेलिब्रेटी तथा संगीतकर्मीहरूसँग नयाँ वर्ष मनाउन सकिनेछ ।
स्थान : गेस्ट्रो पब, विश्वज्योति मल, जमल
समय : साँझ ७ बजेदेखि
प्रकाशित :चैत्र २५, २०७३














तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्