कल्चरल मेला

- साप्ताहिक संवाददाता

चैत्र २५, २०७३- 

नेपाल र अमेरिकाबीचको मित्रताले ७० वर्ष पूरा गरेको अवसरमा कल्चरल मेलाको आयोजना हुने भएको छ । मेलामा र्‍याप गायक निर्णय डा. एनएसकेका साथ विभिन्न ब्यान्डहरू सहभागी हुनेछन् । 

मिति : चैत २६ गते, शनिबार

स्थान : स्टाफ कलेज, जावलाखेल

समय : बिहान ११ बजेदेखि 

प्रवेश : नि:शुल्क

प्रकाशित :चैत्र २५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्